परम्परागत घरहरूको शैली : किन राखिन्थ्यो माथिल्लो तलामा भान्सा ?

अहिले आधुनिक घर सजावटको विधिका कारण परम्परागत शैलीमा घर बनाउने चलन दुर्लभ भइसकेको छ । दुई पाखे पाली र झिँगटीको छाना भित्र हुने हरेक गतिविधि नियाल्न अहिले काठमाडौं उपत्यकामा त सम्भव नै छैन । उपत्यका बाहिर समेत यस्तो संरचनाहरु लोपोन्मुख अवस्थामा छन् ।

झण्डै एक शताब्दी अघि नेपालको अध्ययनका लागि आएका विभिन्न विदेशी विद्वानहरूले नेपालको तत्कालीन परम्परागत शैली देखेर त्यसैको आधारमा यहाँको पुरानो वास्तुकला र घरको सजावट शैलीको बारेमा लेखेका थिए ।

Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *