स्पेस स्टेशनमा वैज्ञानिकहरुले उमार्दैछन् तोरी

विश्वका धेरै मानिस अन्तरिक्षमा पुग्ने सपना देख्छन् । कसैलाई मंगल ग्रह त कसैलाई चन्द्रमाको यात्रा गर्ने रहर होला । मंगल ग्रह र चन्द्रमामा जीवन सम्भव छ या छैन भन्ने विषयमा धेरै अध्ययन चलिरहेका छन् । 

यसैबीच इन्टरनेशनल स्पेस स्टेशन अर्थात (आईएसएस) मा रहेका एस्ट्रोनट्स्हरुका लागिताजा तरकारी पठाइएको छ । यसमा यसमा चिनियाँ साग पाक चोई पनि समावेश छ । 

पाक चोई साग निकै स्वादिस्ट र पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । स्पेन स्टेशनमा एस्ट्रोनट्सहरुले गार्लिक पेस्ट र सस मिसाएर यसको मज्जा लिइरहेका छन्, त्यसको फोटो नासाले शेयर गरेको छ । 

Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *