संवेदनाहीन मेयर’

‘एउटा जनप्रतिनिधि यति निर्मम, संवेदनाहीन अनि गैरजिम्मेवार हुनसक्छ र ?’ कलाकार दुर्जाङ शेर्पा बिहीबार रत्नपार्कको भित्ताको अघि उभिएर मलिन अनुहार बनाएर भन्दै थिए, ‘महामारीका आफ्नो ज्यानको बाजी लगाएर काम गर्ने फ्रन्टलाइनरको सम्मानमा हृदयदेखि नै बनाएको चित्र मेटाएर महानगरपालिकाले के जित्यो ? के पायो ?’

सबै मिलौं, जुटौं, उठौं भन्ने सन्देशका साथ बनको चित्र मेटिएपछि आफूहरु निराश भएको उनी बताउँछन् । ‘राणा शासनमा पनि कला र कलाकारलाई 

Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *