उत्तर अमेरिकाव्यापी कविता प्रतियोगिता

एसोशिएसन अफ नेप्लिज इन अमेरिकाको वार्षिकोत्सवका अवस

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, एसोशिएसन अफ नेप्लिज इन अमेरिका र एसोशिएसन अफ नेप्लिज इन मिड वेस्ट अमेरिकाको सहकार्यमा आयोजित कविता प्रतियोगितामा नारायण अधिकारीको कविता ‘मृत्युपछि बाँच्नेहरू’ प्रथम भएको छ। ३७ जना प्रतियोगीको कवितालाई उछिन्दै अधिकारीको कविता सर्वोत्कृष्ट भएको हो।

यसैगरी पदमा लिंखा मगरको ‘नदीको रूप’ कविताले द्वितीय पुरस्कार प्राप्त गरेको छ  भने युवराज भण्डारीको ‘जुनकिरीहरु’ कविता तृतीय भएको छ। पुरस्कृत कविहरूलाई क्रमशः३००, २०० र १०० अमेरिकी डलरको पुरस्कार पाएका छन्।

Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *