नेपालमा भारतको नाकाबन्दी कुरुप छिमेक कूटनीतिको प्रतीक’

मेननको हालै प्रकाशित ‘इन्डिया एण्ड एसियन जिओपोलिटिक्स’ नाम पुस्तकमा नेपालको संविधानसभाले पारित गरिसकेको संविधानमा परिवर्तन गर्न भारतले सार्वजनिक रुपमा नै दवाव दिएको र त्यसमा भारत असफल देखिएको समेत उल्लेख गरेका छन् । उनले पुस्तकमा भनेका छन्, ‘त्यसपछि नाकाबन्दी लगाउनु कुरुप र निष्प्रभावी भारतीय छिमेकी कूटनीतिको प्रतीक हो ।’

Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *