update-news-3

  • आजको मौसम पूर्वानुमान : यी स्थानमा भारी वर्षाको सम्भावना
    देशमा हाल मनसुनी  वायुको  प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।  बाँकी भूभागहरूमा सामान्यदेखि पूर्ण बदली रहने महाशाखाको दैनिक बुलेटिनमा भनिएको छ । प्रदेश  १, प्रदेश २,…
    Continue reading »