update-news-2

  • ‘जुठे’ अब नियमित हुने
    निषेधाज्ञाको कारण रोकिएको टेलिसिरियल ‘जुठे’ आज साँझबाट प्रसारणमा आउने भएको छ । सिरियलका निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ ले सो जानकारी दिएका हुन् ।  ‘निषेधाज्ञा केही खुकुलो भएलगतै हामीले सिरियल पोखरामा सुटिङ गरेका छौ’ निर्देशक श्रेष्ठले भने ‘अबदेखि सिरियल नियमित हुन्छ ।’ राजु पौडेल ‘मास्टर’ र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’…
    Continue reading »