development-news-article-5

  • पर्यटकीय पूर्वाधार विकासमा जुट्दै तिनाउ
    पाल्पा पर्यटकका लागि घुम्न र गर्मी छल्न तराईबाट मान्छे आउने पहाडी जिल्ला हो। नेपालको ताजमहलका रुपमा परिचित यहाँको रानीघाट रानीमहल, भैरवस्थान मन्दिर, रामपुर तालपोखरा, निस्दीको काउलेडाँडा, लेकडाँडा, रामपुर तालपोखरा, तानसेन श्रीनगरलगायत स्थल  पर्यटकका आकर्षणका केन्द्र हुन्। यी स्थलमा पर्यटकलाई आकर्षित गर्न विभिन्न योजना बनाइएका छन्। पछिल्लो समय कोभिड महामारीका कारण…
    Continue reading »