development-news-article-4

  • चितवन जंगल सफारी लजको आकर्षक योजना

    चितवनकाे साैराहास्थित हाेटल जंगल सफारी लजले ‘पे नाउ, गो लेटर’ अफर ल्याएको छ। जसअन्तर्गत ४ हजार रुपैयाँमा तीन रातका लागि हाेटलकाे काेठा उपलब्ध हुनेछ। जंगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले आन्तरिक पर्यटन प्रवर्द्धन लक्ष्य गरी अफर सार्वजिनक गरिएकाे बताए। ‘कोभिड-१९ महामारीका कारण संकटमा परेको पर्यटन क्षेत्रलाई उकास्न केही सहयाेग…
    Continue reading »