latest-news-1

  • तामाको भाडामा बनाएको रक्सी ब्राण्डिङ गर्छौं : मन्त्री राई
    प्रदेश-१ प्रदेशसभामा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले रक्सी ब्राण्डिङ गरेर आर्थिक समृद्धिमा जोड्ने बताइन् । ‘रक्सी, जब अन्तर्राष्ट्रिय रुपमा हामीले बेच्ने कुरा गर्दैछौं भने यसले राष्ट्रियताको सवाल राख्छ, राष्ट्रियता बोकेको नेपालको रक्सी कस्तो हुन्छ ?’ उनले भनिन्,‘ त्यो उत्पादन गर्न हामी गइरहेका छौं ।’ सिलबर र अन्य धातुको भाडामा नभई तामाकै भाडामा कोदोको रक्सी बनाएर अन्तर्राष्ट्रिय रुपमा ब्राण्डिङ गर्ने उनले बताइन् । ‘कुनै सिलबरको भाडामा होइन, कुनै अरु धातुमा होइन, हाम्रो आफ्नै प्रविधि, संस्कृति, आफ्नो विद्या…
    Continue reading »