interview-news-1

  • दुई साताका लागि लम्बियो अन्तरराष्ट्रिय उडान माथिको प्रतिबन्ध : अत्यावश्यक उडान जारी
    वैशाख २९, काठमाडौं । नेपाल उद्योग परिसंघले आफ्नो सदस्य संस्था होङ्शी–शीवम् सिमेन्टमार्फत ८ लिटर क्षमताका २०० थान अक्सिजन कन्सन्ट्रेटर मंगलवार  स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको  छ। २ करोड रुपैयाँ बराबरको  ती सामग्रीहरु बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रि हृदयेश त्रिपाठीले महामारी तथा अक्सिजनको अभावको यस घडीमा उपलब्ध सामगी्रहरुले अक्सिजन सिलिन्डरको विकल्पकारुपमा राहत हुने विचार व्यक्त गरे । त्यस्तै सामग्री हस्तान्तरण गर्दै संघका अध्यक्ष सतिशकुमार मोरले राष्ट्रको संकटका वखतमा नेपालको निजीक्षेत्र सरकारसँगै रहेको बताए । राष्ट्रमा देखापरेको संकटका वेला अत्यावश्यक सामग्रि उपलब्ध गराई सहयोग पुर्‍याएकोमा नेपाल उद्योग परिसंघले होङ्शी–शीवम् सिमेन्ट परिवारलाई धन्यवाद पनि दिएको छ।
    Continue reading »