category-update-post

  • सतीश चापागाईँको ‘सरकार चाहियो’ सार्वजनिक

    संचारकर्मीका रुपमा परिचय बनाएका सतीश चापागाईँको ‘सरकार चाहियो' बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।  गीतमा संगीतकार तथा गायक शिशिर योगीको शब्द संगीत रहेको छ । गीतको संगीत संयोजन बीबी अनुरागीले र मिक्सिन माष्टरिंग श्याम श्वेत रसालीले गरेका…
    Continue reading »
  • स्पेस स्टेशनमा वैज्ञानिकहरुले उमार्दैछन् तोरी

    विश्वका धेरै मानिस अन्तरिक्षमा पुग्ने सपना देख्छन् । कसैलाई मंगल ग्रह त कसैलाई चन्द्रमाको यात्रा गर्ने रहर होला । मंगल ग्रह र चन्द्रमामा जीवन सम्भव छ या छैन भन्ने विषयमा धेरै अध्ययन चलिरहेका छन् ।  यसैबीच इन्टरनेशनल स्पेस स्टेशन अर्थात…
    Continue reading »
  • आजको मौसम पूर्वानुमान : यी स्थानमा भारी वर्षाको सम्भावना

    देशमा हाल मनसुनी  वायुको  प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।  बाँकी भूभागहरूमा सामान्यदेखि पूर्ण बदली रहने…
    Continue reading »
  • ‘जुठे’ अब नियमित हुने

    निषेधाज्ञाको कारण रोकिएको टेलिसिरियल ‘जुठे’ आज साँझबाट प्रसारणमा आउने भएको छ । सिरियलका निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ ले सो जानकारी दिएका हुन् ।  ‘निषेधाज्ञा केही खुकुलो भएलगतै हामीले सिरियल पोखरामा सुटिङ गरेका छौ’ निर्देशक श्रेष्ठले भने ‘अबदेखि सिरियल नियमित…
    Continue reading »