पर्यटन मजदुरलाई किपको राहत

आइतबार बिहान बालाजुको वाइपास नजिक पर्यटन क्षेत्रमा आवद्ध ६५ पर्यटन मजदुरका परिवारलाई संस्थाले राहत वितरण गरेको हो।

यसअघि पनि संस्थाले करीब १५० पर्यटन मजदुरका परिवारलाई राहत वितरण गरेको किपका अध्यक्ष तथा पर्यटन व्यवसायी बिमल नहर्कीले जानकारी दिए।

कोरोना महामारीको संक्रमण फैलिएसँगै विश्वभरमा आर्थिक गतिविधि ठप्प भयो। नेपालमा पनि व्यापार व्यवसाय बन्द भयो। नेपालको प्रमुख पर्यटन क्षेत्र ठप्प हुँदा यसमा आश्रित हजारौं पर्यटन मजदुर बेरोजगार भए।  

Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *