विचार

नयाँ वर्ष २०७९ सालको हार्दिक मंगलमय शुभकामना

नयाँ वर्ष २०७९ सालको हार्दिक मंगलमय शुभकामना
  • मङ्गलबार, अप्रिल 19 2022
    admin

सम्पूर्ण नेपाली दाजुभाई तथा हाम्रा सेवाग्राही तथा ग्राहकवर्गहरुमा नयाँ वर्ष २०७९ सालको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

नयाँ वर्षले सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सु-स्वास्थ्य, दीर्घायू र सुखसमृद्धिको कामना गर्दछौं ।

अधिवक्ता टेक प्रसाद कट्टेल

तथा

कर्पोरेट लयर्स नेटवर्क परिवार

बुद्धनगर, काठमाडौं

९८५१०६४९३१



प्रतिक्रिया दिनुहोस्